निवर्तमान उपसभामुख शिवमाया कानुन मन्त्रीमा नियुक्त
बिन्दु शर्मा । काठमाडौँ । निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फे कानुनमन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी ओलीले उनलाई रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । सल्लाहकार थापका अनुसार तुम्बाहाङ्फेलाई सोमबार साढे तीन बजे शपथ ग्रहण गराउने तयारी भएको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed